सर्लाही–४ मा वाम गठबन्धनका उम्मेदवारको उम्मेदवारी रद्द

सर्लाही । माओवादी केन्द्रवाट सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ का उमेदवार शिवपूजन रायको उम्मेदवारी रद्द भएको छ । कुटनीतिक राहदानीको दुरुपयोग गरेको अभियोगमा विशेष अदालतबाट सजाय पाएका व्यक्ति भएको उजुरीपछि छानविनका आधारमा आयोगले उम्मेदवारी रद्द गरेको हो । उनीविरुद्ध सोही क्षेत्रका दुई जना स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंह र अनिलकुमार सिंहले कात्तिक १९ गते आयोगमा छुट्टाछुट्टै उजुरी … Continue reading सर्लाही–४ मा वाम गठबन्धनका उम्मेदवारको उम्मेदवारी रद्द